FAQs Complain Problems

Flash News

no materials yet

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ को अन्तिम नतिजा

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ को अन्तिम नतिजा प्रकाशन गरिएको छ । मार्क स्लिपमा विद्यार्थीको नाम थर जन्म मिति तथा अन्य कुरा गल्ती भए नभएको रुजु गरि नतिजा प्रकाशन भएको मितिले ७ दिन भित्र सच्चाउनको लागि शिक्षा शाखामा विद्यालयको सिफारिस सहित निवेदन दिनु हुन सूचीत गरिन्छ ।

तल दिएको  लि‌ंकमा गई सम्बन्धित विद्यालयको फाइल डाउनलोड गरी नजिता हेर्नुहुन ।

https://drive.google.com/drive/folders/1ZWYcVtAkaIFU0rWerSp0TeqRrmEG2WoW...

Check box: