FAQs Complain Problems

Flash News

no materials yet

Notice & General Regulations

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ को अन्तिम नतिजा

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ को अन्तिम नतिजा प्रकाशन गरिएको छ । मार्क स्लिपमा विद्यार्थीको नाम थर जन्म मिति तथा अन्य कुरा गल्ती भए नभएको रुजु गरि नतिजा प्रकाशन भएको मितिले ७ दिन भित्र सच्चाउनको लागि शिक्षा शाखामा विद्यालयको सिफारिस सहित निवेदन दिनु हुन सूचीत गरिन्छ ।

कक्षा ८ को नतिजा सम्बन्धमा

शैक्षिक सत्र २०७७ को कक्षा ८ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरीएको छ। सम्बन्धीत विधालयले संलग्न रहेको मार्कलेजर प्रिन्ट गरी विधार्थीको सम्पूर्ण विवरण रुजु गरी २०७८/०३/१५ भित्र शिक्षा शाखामा पठाउनुहुन सूचित गरीन्छ ।