FAQs Complain Problems

Flash News

संक्षिप्त परिचय

नेपालको लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाहरु मध्ये नवलपरासी बर्दघाट सुस्ता पश्चिम पनि एउटा हो । यस जिल्लाका ७ स्थानीय तह मध्यको रामग्राम नगरपालिका एक हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । मिति २०७३ साल फाल्गुन २७ गते पुन संरचना पछि साबिक रामग्राम नगरपालिकाको १३ वडा र साबिक ५ वटा गा.बि.स (अमराैट, सुक्रौली,हकुई,बन्जरिया तथा देवगाव) मिलाई कुल १२८.३२ वर्ग कि.मि. क्षेत्रफल रहने गरि हाल रामग्राम नगरपालिका बनेको छ |

रामग्राम नगरपालिकाको Mobile APP

रामग्राम नगरपालिकाको Mobile APP Google Play Store मा गई Ramgram Municipality search गरि तथा यो लिकंमा गई Download गर्नु हुन अनुरोध छ |

Pages

जनप्रतिनिधि

धनपत यादव
नगर प्रमुख
985-7045425
सम्झना चौधरी
नगर उप-प्रमुख
984-7081643

पदाधिकारीहरू

मोहन अर्याल
प्रमुख प्रशासकीय अधिकृत
9857628111
राम नरेश राय
सूचना अधिकारी
९८५७०४७५७२

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रकिया मिलाई आएमा सोहि दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा कर्मचारी
सेवा दिने कार्यालयः- राजश्व शाखा, रामग्राम नगरपालिका कार्यालयको कार्यालय
सेवा शुल्कः- मुल्यांकन भए अनुसार
आवश्यक कागजातहरुः-
  • जग्गाधनी लालपुर्जा फोटोकपी, जग्गाधनीको नागरिकताको फोटोकपी,
  • नापी कार्यालयद्वारा उपलब्ध गराईएको जग्गाको नक्सा ,
  • अघिल्लो आर्थिक बर्षको कर तिरेको रसिद / फोटोकपी,
  • सम्पत्ति विवरण फारम ,
  • सम्पत्ति विवरण फारम दाखिला गर्ने व्यक्तिको नागरिकताको फोटोकपी

जानकारी

no materials yet

no materials yet

Pages