FAQs Complain Problems

Flash News

सूचना र सामान्य नियमावली

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ को अन्तिम नतिजा

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ को अन्तिम नतिजा प्रकाशन गरिएको छ । मार्क स्लिपमा विद्यार्थीको नाम थर जन्म मिति तथा अन्य कुरा गल्ती भए नभएको रुजु गरि नतिजा प्रकाशन भएको मितिले ७ दिन भित्र सच्चाउनको लागि शिक्षा शाखामा विद्यालयको सिफारिस सहित निवेदन दिनु हुन सूचीत गरिन्छ ।

शिक्षण सिकाई र संघीय अनुदान कोटामा दरखास्त दिने उम्मेदवारहरुको नामनामेसी कायम भएको रोल नं. र परीक्षा समय तालिका सम्बन्धी

सामुदायिक विद्यालयको लेखा परीक्षणको लागि आशय पत्र पेश गर्ने सम्बन्धी सूचना ।

शिक्षक पदपुर्तिका लागि सूचना

मिति २०७८/०६/०८ गते शिक्षक पदपुर्तिका लागि लिएको प्रथम चरणको परीक्षाको नतिजा सम्बन्धी सूचना ।

शिक्षक पदपुर्तिका लागि खुल्ला प्रतियोगीतात्मक परीक्षाको सम्पर्क मिति सम्बन्धी सूचना ।

विद्यालय सञ्चालन सम्बन्धमा

सहभागी पठाई दिने सम्बन्धमा

शिक्षक पदपुर्तिका लागि खुल्ला प्रतियोगीतात्मक परीक्षा सम्बन्धी सूचना ।

निशुल्क पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराई दिने सम्बन्धमा ।

Pages